top of page

मेक्सिकोमा शक्तिशाली भूकम्प

  • Writer: Bhumiputra
    Bhumiputra
  • Feb 17, 2018
  • 1 min read



KANTIPUR DIARY । फाल्गुन ५, २०७४ मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा ७ दशमलव २ म्याग्निच्युटको भुकम्प गएको छ । वहाका राज्य नजिकै केन्द्रबिन्दु रहेको सो भूकम्पको धक्का ३ सय किलोमिटर टाढा रहेको राजधानी मेक्सिकोसिटीसम्म महसुस गरिएको थियो । मेक्सिकोमा एक शताब्दीयताकै शक्तिशाली भूकम्प भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मानवीय क्षतिको कुनै विवरण हालसम्म प्राप्त भएको छैन ।

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page