कपिलवस्तुमा २४ बर्षीय महिलालाई बलत्कारको अरोपमा ३२ बर्षीय जैफुल्लाह पक्राउ
- Bhumiputra

- Mar 10, 2018
- 1 min read

सनिउल्ला धोबी, कपिलवस्तु फागुन २५
कपिलवस्तुको शिवराज नगरपालिका वडा १० लालपुरको शिवहरवा गाउकी एक २४ वर्षिय महिला वलत्कृत भएकी छन । घरमा बसिरहेको बेला छिमेकी ३२ वर्षिय जैफुल्लाह मनिहारले जवरजस्ती करणी गरेको पिडित महिलाले वताएकी छिन । विहिवार दिउसो घरमा कोही नभएको समयमा मनिहारले महिलालाई जवरजस्ती करणी गरेको आरोप रहेको छ । मनिहारलाई मुलुकी ऐन जवरजस्ती करणीको उद्योग अनुसार कानुनी कारवाही गरीने वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक भविन्द्र भट्टराई जानकारी दिनुभयो ।



















Comments